अघिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

काठमाडौं । अघिकांश वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये १५ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर स्थिर राखेका हुन् । यसैगरी, ३ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले ब्याजदर बढाएका छन् । नेपाल एसबीआई बैंकले ब्याजदर ०.५० प्रतिशत घटाएको छ । एसबीआईले व्यक्तिगत […]
२०८१ पुष २९ गते, सोमबार