पेट्रोलियम क्षेत्रका डनहरु
काठमाडौ, १३ फागुन। पेट्रोलियम व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायत ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ । नेपाल आयल निगमका कोटा अनुरुप ग्यास उपलब्ध हुँदै आए पनि घिमिरेलगायत ग्यास व्यवसायमा चलखेल गर्नेहरुकै कारण अहिले अभाव सिर्जना हुन पुगेको बताइन्छ । पछिल्लो समय बाणिज्य तथा आपूर्ति मन्त्री […]
२०७१ फाल्गुन १३ गते, बुधबार