नयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिनेनयाँ प्रविधि प्रयोग नगर्ने इँटाभट्टा बन्द गरिने
काठमाडौँ । देशभरका सबै इँटा उद्योगलाई नयाँ प्रविधिमा आउन थपेको समयसीमा गतसोमबार सकिएको छ । परम्परागत प्रविधिबाट इँटाको उत्पादन गर्दा वातावरणीय जोखिम बढ्दै गएको भन्दै सरकारले नयाँ प्रविधिबाट सञ्चालन नभएका देशभरका इँटाभट्टा बन्द गर्ने भएको छ । उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले औद्योगिक व्यवसाय ऐनले दिएको अधिकारका आधारमा सरकारको निर्ण्र्ाानमान्ने उद्योगलाई कारबाही गरिने स्पष्ट पारे […]
२०६९ फाल्गुन ६ गते, आईतवार