राष्ट्रिय औद्योगिक व्यापार मेला आजवाट
काठमाडौं ,९ माघ।राष्ट्रिय औद्योगिक व्यापार मेला आजवाट कास्कीको पोखरामा सुरु हुँदैछ । ‘लगानीको सम्वर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारवाट सुरु हुन लागेको हो ।मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरूका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, […]
२०७० माघ ९ गते, बिहीबार