चेक बाउन्समा ४ वर्षसम्म कैद !
काठमाडौँ । प्रतिनिधिसभाबाट बैंकिङ्ग कसुर तथा सजाय विधेयक, २०८० पारित भएको छ । २०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले विधेयक दर्ता गरेका थिए ।अर्थसमितिले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। २०८१ भदौ २५ गते समितिबाट पारित भएपनि भदौ ३१ गते संसद्को अधिवेशन अन्त्य भएपछि पारित प्रक्रिया अघि बढेको थिएन । अब […]
२०८१ माघ २८ गते, सोमबार