अर्थ

दसैंमा १ करोड ३७ लाख एसएमएस आदानप्रदान

काठमाडौं,१ कात्तिक। नेपाल टेलिकमका ग्राहकले फूलपातीदेखि टीकाको दिनसम्म शुभकामना आदानप्रदान गर्न १ करोड ३७ लाख एसएमएस गरेका छन्। नेपाल टेलिकमका अनुसार दसैंको ४ दिनमा १ करोड ३७ लाख एसएमएस आदानप्रदान भएको छ। पोहोर दसैंको चार दिनभन्दा यो दशैंको चार दिनमा ३ प्रतिशत बढी एसएमएस आदानप्रदान भएको हो। गत दसैंको ४ दिनमा १ करोड ३३ लाख […]

२०७० कार्तिक १ गते, शुक्रबार

आयातित सामानमा दोब्बरसम्म भन्सार बढ्यो

काठमाडौ , ३१ असोज । सरकारले भारत र तेस्रो मुलुकबाट आयात हुने ४ हजार भन्दा बढी वस्तुको भन्सार मुल्यांकन बढाएको छ । आयात हुने वस्तुको मूल्य बृद्धि र बजारको मूल्यलाई आधार मानेर ५ प्रतिशत देखि दोब्बरसम्म बढाइएको बताइएको छ ।‘वस्तु आयात गर्दा एमआरपी लेखेर नआउने भएकाले कडाई गर्न मुल्याङकन बढाएका छौ,’ भन्सार विभागका निर्देशक नारायण […]

२०७० आश्विन ३१ गते, बिहीबार

अर्बौं थुप्रियो बैंकमा

काठमाडौं, २२ असोज । लगानीको वातावरण विगत वर्षमा भन्दा बिग्रेका कारण वाणिज्य बैंकहरूमा अर्बौं पैसा थुप्रिएको छ। लगानी बढ्न नसक्दा बैंकहरूमा ६० अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । राष्ट्र बैंकले बजारबाट पैसा खिच्न पाँचपटक मौद्रिक औजार प्रयोग गर्दा पनि पैसा थुप्रिएको थुप्रियै छ । कर्जाको माग अत्यन्त न्यून भएर बैंकहरुले चालु आर्थिक वर्षको साढे […]

२०७० आश्विन २२ गते, मंगलवार

रिडी हाइड्रोपावरले सेयर बिक्री गर्ने

गुल्मी, २१ असोज । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनतालाई पनि कम्पनीको साझेदार बनाउन गुल्मी जिल्लामा रहेको सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ ।प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो ।कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने व्यवस्था […]

२०७० आश्विन २१ गते, सोमबार

तारा एयरको नयाँ विमानले आजदेखि उडान भर्ने

काठमाडौं ,२१ असोज, । निजी क्षेत्रको आन्तरिक वायु सेवा प्रदायक कम्पनी तारा एयरले नयाँ ‘डोर्नियर डिओ २२८ एयरक्राफ्ट’ थप गरेको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको एयरक्राफ्टले आजदेखि नियमित उडान प्रारम्भ भर्ने बताइएको छ । तारा एयरले हाल क्यानाडामा निर्मित ४ वटा ‘डिएचसि ६-३०० ट्वीनअटर’ र जर्मनमा निर्मित ३ वटा ‘डोर्नियर डिओ २२८-२१२ एयरक्राफ्ट’बाट […]

२०७० आश्विन २१ गते, सोमबार

बैंक अफ काठमाण्डूको चेतनशील युवा बचत योजना सार्वजनिक

काठमाडौ , १८ असोज – बैंक अफ काठमाण्डूले नयाँ योजना सार्वजनिक गरेको छ । बी ओ के ले १० देखि २२ वर्ष उमेर समूहका बचतकर्तालाई लक्षित गरि नयाँ योजना सार्वजनिक गरेको हो । यो योजनामा नयाँ खाता खोल्ने समयमै बैंकको तर्फबाट प्रत्येक खातामा एक सय ३३ रुपैयाँ ३३ पैसा जम्मागरिदिने व्यवस्था छ । पुराना खाताको […]

२०७० आश्विन १८ गते, शुक्रबार

राष्ट्रिय मह महोत्सब सुरु हुदै

काठमाडौं, १७ असोज । व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवन र केन्द्रीय मह व्यवसायी संघको संयुक्त आयोजनामा आजदेखि राष्ट्रिय मह महोत्सब हुदैछ । राजधानीमा पहिलोपटक महोत्सब हुन लागेको हो । २० गतेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा सञ्चालन हुने महोत्सवका लागि चितवन, सिराहा, नवलपरासी, दाङ, दैलेख, लमजुङ, ताप्लेजुङ, धादिङलगायत ३२ जिल्लाबाट सहभागी हुने छन् ।मह उत्पादन र मौरी […]

२०७० आश्विन १७ गते, बिहीबार

नयाँ नोट वितरण सुरु

काठमाडौं, १५असोज – नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट मंगलबारदेखि वितरण सुरु गरेको छ ।बैंकले वितरणका लागि जिल्ला जिल्लाका वित्तिय संस्थाहरुमा नयाँ नोट पठाइसकेको छ । ग्राहकको भीडलाई ध्यानमा राखेर नोट सटहीका लागि काउण्टर राख्ने व्यवस्था पनि बैंकले गरेको छ ।पर्याप्त मात्रामा नोट मौज्दात रहेकाले यस वर्षको दशैंमा नयाँ नोटको अभाव नहुने बैंकले बताएको […]

२०७० आश्विन १५ गते, मंगलवार

क्यासिनो सांग्रिला सदाकालागि बन्द

काठमाण्डौ,१३ असोज । सरकारले सार्वजनिक गरेको क्यासिनो नियमावली २०७० लागु गर्न नसक्ने अवस्था आएपछि क्यासिनो सांग्रिला सँधैकालागि बन्द हुने भएको छ ।क्यासिनो नियमावली अनुसार सांग्रिलाको नियमित सञ्चालन गर्न ३५ करोड रुपैयाँ भन्दा बढी रकम लाग्ने छ । सो क्यासिनाले त्यहाँ कार्यरत कर्मचारीलाई सम्पूर्ण तलब दिएर बन्द गर्न लागेको हो । क्यासिनो बन्द भएपछि करिव ५ […]

२०७० आश्विन १३ गते, आईतवार

बैंक थगी गर्ने महिला पक्राउ

काठमाडौँ,९ असोज । भक्तपुर नगरपालिका वडा नं १० का ४० वर्षीया तुलसीमंैया सुवाललाई बैंकलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी तुलसी मैंया सुवाल (लघु) समेत भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँको विसं २०६४ जेठ ११ गतेको फैसलाले रु […]

२०७० आश्विन ९ गते, बुधबार