सञ्चय कोषमा एक खर्ब चालिस अर्ब सञ्चित
काठमाडौ, कर्मचारी सञ्चय कोषमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चयकर्ताको रु एक खर्ब ४० अर्ब सञ्चित भएको छ।दस वा दसभन्दा बढी कर्मचारी काम गर्ने सरकारी कर्मचारीको मासिक तलबबाट कोष रकम कट्टी गरी कोषमा जम्मा गराउन सक्ने गरी विसं २०१९ मा कर्मचारी सञ्चय कोषको स्थापना भएको हो। सुरुको वर्षमा ३० हजार सञ्चयकर्ता रहेकामा हाल सञ्चयकर्ताको सङ्ख्या […]
२०७० जेष्ठ ३१ गते, शुक्रबार