जेनजी आन्दोलनको क्षति : २३ अर्ब २२ करोडको बीमा दाबी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको जनाएको छ । प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ […]
२०८२ आश्विन २६ गते, आईतवार