डिजल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ । मूल्य परिवर्तनपछि […]
२०८२ मंसिर १६ गते, सोमबार