१४ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका १४ निर्माण कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधेको छ । यसअघि ति निर्माण कम्पनीलाई ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन: स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।स्पष्टीकरण सोधिएका कम्पनीहरुमा […]
२०८२ मंसिर १२ गते, बिहीबार