महालक्ष्मी बैंकका पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

काठमाडौँ । महालक्ष्मी बैंकका चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । उनीहरुलाई करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक […]
२०८२ श्रावण २७ गते, सोमबार