मेलिना राईको ‘आँखामा आँशु’ सार्वजनिक ( भिडियोसहित )

काठमाडौँ । गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो ‘आँखामा आँशु’ सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ। पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेको यस गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्य ( मुन्नी ) फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको […]
२०७७ श्रावण २९ गते, बिहीबार