स्वास्थ्य / शिक्षा

‘ब्रिटिश कलेजलाई तत्काल कारवाही गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)ले ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न माग गरेको छ। सोमबार सो संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।अध्यक्ष नरेन्द्र सीले काठमाण्डौँको The British College ले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु […]

२०८२ पुष ७ गते, सोमबार

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह यसै साता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही पुस १०   गते ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो । त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ […]

२०८२ पुष ७ गते, सोमबार

आज विश्व ध्यान दिवस

काठमाडौँ । आज २१ डिसेम्बर अर्थात् विश्व ध्यान दिवस । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार आज यी दिवस विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक […]

२०८२ पुष ६ गते, आईतवार

कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गरिंदै

काठमाडौँ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रक्रिया शुरु गरेको बताइएको छ। केन्द्रका महानिर्देशक युवराज पौडेलले परिमार्जित पुस्तक २०८४ सालदेखि कार्यान्वयनमा लग्ने बताए। सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले शुक्रबार गरेको ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादात्म्य’ विषयक अन्तरक्रियामामहानिर्देशक पौडलले पुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल र लेखकहरूलाई […]

२०८२ पुष ५ गते, शनिबार

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह पुस १० गते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह यहि १० पुस गते कीर्तिपुरस्थित त्रिविकै क्रिकेट रंगशालामा आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो ।त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ […]

२०८२ पुष ४ गते, शुक्रबार

त्रिविद्वारा पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो ।कार्यालयका अनुसार, यदि प्रकाशित नामावलीमा […]

२०८२ पुष २ गते, बुधबार

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै दीक्षान्त समारोह २०२५ डिसेम्बर २५ अर्थात् पुस १० गते बिहीबार दशरथ रंगशालामा सम्पन्न हुने जनाएको छ।समारोहमा सहभागी हुने विद्यार्थीहरूले बिहान ९ बजेदेखि समारोह स्थलमा प्रवेश गर्नुपर्नेछ।विद्यावारिधि (पीएचडी) उपाधि तथा दीक्षान्त पदक […]

२०८२ मंसिर २८ गते, शनिबार

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह हुँदै

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह हुँदै छ । आज पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने र यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेु कार्यक्रम रहेको छ । […]

२०८२ मंसिर २५ गते, बुधबार

अखिल (समाजवादी)द्वारा शिक्षामन्त्री पुनलाई २८ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)ले शिक्षामन्त्री महावीर पुनलाई शिक्षा क्षेत्रका विविध समस्याहरु र विधार्थी अधिकारका पक्षसहित २८ बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमबार सो संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र सीको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको हो।अध्यक्ष नरेन्द्र सीको नेतृत्वमा गएको टोलीले गुणस्तरिय सार्वजनिक शिक्षा जनताको पहुँचमा अझैपनि पनि नपुगेको र शिक्षामा चरम […]

२०८२ मंसिर २३ गते, सोमबार

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा […]

२०८२ मंसिर १९ गते, बिहीबार