होस पुर्याउ है ,आँखाको ज्योति गुम्ला
काठमाडौं, असोज ९ – विज्ञहरुले सेतो पुतलीको सम्पर्कबाट लाग्ने सापुको संक्रमण विशेष गरी १० वर्ष मूनिका बालबालिकामा देखिने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।केटाकेटीमा आँखा दुखेको लक्षण देखिए सामान्य रुपमा नलिई बेलैमा विशेषज्ञलाई देखाए दृष्टि गुम्नबाट जोगाउन सकिने उनीहरुको भनाइ छ । सबै उमेरका मानिसलाई लाग्न सक्ने भएपनि केटाकेटीमा बढी हुने यस्तो संक्रमण विशेष […]
२०७० आश्विन ९ गते, बुधबार