स्वास्थ्य / शिक्षा

सिटिइभिटीद्वारा सम्बन्धन दिने व्यवस्था परिमार्जन

काठमाडौं,२५ साउन । प्रबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् {सिटिइभिटी}ले नर्सिङ्ग कलेजलगायतका बिभिन्न संस्था सम्बन्धन सम्बन्धी व्यबस्थालाई परिमार्जन गरेको छ ।सिटिइभिटीले अबदेखि संस्था स्वीकृति दिँदा सरकारी, सार्वजनिक शैक्षिक गुठी, परोपकारी संस्था, स्थानीय निकायद्वारा सञ्चालित संस्थालाई पहिलो प्राथमिकता दिएर संस्था स्वीकृति दिने भएको हो ।‘हालैको बैठकले संस्था स्वीकृति दिने नियममा केही परिमार्जन गरेको छ, जथाभावी संस्था […]

२०७० श्रावण २५ गते, शुक्रबार

आजदेखि एसएलसी पुरक परिक्षा

काठमाण्डौं ,२० साउन।आज बाट एलएलसी पुरक परिक्षा सुरु भएको छ । दुई बिषयमा अनुतिर्ण विद्यार्थीहरुलेमात्र दिन पाउने पुरक परिक्षा आज बिहान ७ बजेबाट सुरु भएको हो । आज अग्रेजी बिषयको भइरहेको छ । गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई बिषयसम्म अनुत्तीण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पुरक […]

२०७० श्रावण २० गते, आईतवार

विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं, १७ साउन– विश्व स्तनपान सप्ताह विहीबारदेखि सुरु भएको छ ।शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । सुत्केरी हुने बित्तिकै आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वास्थ्यकर हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको […]

२०७० श्रावण १७ गते, बिहीबार

टाइफाइड नियन्त्रण गर्न खोप कार्यक्रम

काठमाडौं, १५ साउन – काठमाडौं र बाहिरी जिल्लामा टाइफाइड नियन्त्रण कार्यक्रम अन्तर्गत खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताइएको छ ।भक्तपुर र ललितपुरमा दुई वर्षअघि विद्यालय केन्द्रित पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।खोपको प्रभावकारिता अवधि तीन वर्ष हुने भएकाले त्यसको प्रभावकारीताबारे अध्ययन गर्ने र अरु ठाउँमा पनि खोप कार्यक्रम सञ्चालन गर्नेबारे छलफल […]

२०७० श्रावण १५ गते, मंगलवार

बिहानको नास्ता मुटु स्वस्थ

काठमाडौँ । आफ्नो मुटु स्वस्थ राख्ने हो भने बिहान नास्ता खान नभुल्नुहोस् । विहान खाजा नखाने मानिसको मुटु अस्वस्थ हुने खतरा बढि हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुले २७ हजार मानिसमा गरेको शोधबाट यस्तो निष्कर्षनिकालेका हुन् । हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुको यो शोध सम्बन्धि समाचार र्सकलेशन नामक जर्नलमा छापिएको छ […]

२०७० श्रावण १२ गते, शनिबार

कलेज पोशाकमा निगरानी

काठमाडौ, ११ साउन । उच्च माध्यमिक शिक्षा परिषदको आचारसंहिता कार्यान्वयन अनुगमन समितिले विद्यालय वा कलेजको युनिफर्मको दुरुपयोग हुन नदिन प्रशासन कार्यालयलाई गुहार्ने निर्णय गरेको छ । होटेल, रेस्टुराँ, मल, पार्क, डिस्को, सिनेमाहलजस्ता सार्वजनिक स्थलमा छात्रछात्राले युनिर्फममै उपस्थित हुन, युनिफर्ममै प्रेमालाप तथा यौनजन्य क्रियाकलापमा सहभागी भएको पाएमा प्रहरी प्रशासनले नियन्त्रणमा लिनसक्ने भएको छ । अनुगमनका निम्ति […]

२०७० श्रावण ११ गते, शुक्रबार

एकै पटक ३ सन्तान

काठमाडौं ।मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा बीरेन्द्रनगर नगरपालिका १२ की २० वर्षकी कमला सारुले एकै पल्ट तीन सन्तानलाई जन्म दिएकी छन ।२० वर्षकी सारुले २ छोरा र एक छोरी जन्माएकि छिन । सुत्केरी वेथा लागेपछि अस्पताल भर्ना गरिएकी कमलाले बिहीबार राती ८ बजे पहिलो, सवा ८ मा दोश्रो र ९ बजे तेस्रो वच्चा जन्माएको अस्पताले जनाएको […]

२०७० श्रावण ११ गते, शुक्रबार

त्रिविले दूरशिक्षाका कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं,त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहमा खुला तथा दूरशिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्रि बि ले परम्परागत र खुला तथा दूरशिक्षाका कार्यक्रम समन्वय गरी लैजानका लागि शिक्षाशास्त्र संकायले यसै वर्षदेखि स्नातकोत्तर तहको एमएड कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।त्रिविका उपुलपति प्रा. डा. हीराबहादुर महर्जनका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई […]

२०७० श्रावण ८ गते, मंगलवार

धेरै सुत्ने बच्चा पढाइमा कमजोर

लण्डन । लामो समयसम्म सुत्ने बच्चाको दिमागमा असर पर्ने एउटा अनुसन्धानले देखाएको छ । सुत्ने बानी र दिमागको सम्वन्धको बारेमा गरिएको एक र्सर्वेक्षणले यस्तो देखाएको हो । सात वर्षमेर समूहका ११ हजारभन्दा बढी बच्चाहरुलाई बेलायतमा गरिएको अध्ययन भन्छ- जुन बच्चाको रातमा सुत्नेको कुनै नियमित समय छैन र रातको नौ बजे पछि सुत्छ उ पढ्न कमजोर […]

२०७० श्रावण ५ गते, शनिबार

जार र बोतलको पानीमा मनोमानी

काठमाडौ, – जार, बोतलका खानेपानीको गुणस्तर भरपर्दो नहँुदा झाडापखाला, टाइफाइड, जण्डिस, आउँ लगायतका पानीजन्य रोग हुने जोखिमका साथै दीर्घकालीन शारीरिक समस्याको जोखिम बढ्दै गएको पाइएको छ । प्रशोधन गरेका जार वा बोतलको पानी बजारमा पठाउनुअघि गुणस्तर परीक्षण नगर्दा उपभोक्ता दूषित पानी खान बाध्य छन् ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा बर्सेनि करिब ३० बटा मुद्दा […]

२०७० श्रावण ५ गते, शनिबार