मानव अंग प्रत्यारोपण केन्द्र चौबीसै घण्टा खुला
भक्तपुर, १८ असार– भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको छ ।केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द श्रेष्ठले मृगौला रोगीको उपचारका लागि अहिले केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द श्रेष्ठले खुला गरिएको जानकारी दिए ।पहिला २ सिफ्टमा मात्रै सेवा दिँदै आएकोमा अहिले चौबीसै घण्टा उपचार खुला गरिएको हो । डेढ महिनादेखि रातीमा आउने विरामीलाई […]
२०७० असार १८ गते, मंगलवार