गणितबाट क्यान्सरको उपचार
टोरोन्टो, ३ असार- गणितको सहारामा क्यान्सरको उपचार । यो अनौठो खबर हुन सक्छ । वास्तवमा वैज्ञानिकहरूले एडभान्स्ड म्याथम्याटिकल मोडल्सका माध्यमबाट यस्तो भाइरस तयार गरेका छन्, जसले क्यान्सर गराउने कोषिकाको नाश गर्नेछ । यति मात्र होइन, यो भाइरसले क्यान्सरपीडितलाई कुनै नकारात्मक प्रभाव समेत पार्नेछैन । के हो प्रविधि ? यसमा गणितका मोडेलहरू प्रयोग गरेर विभिन्न प्रकारका […]
२०७० असार ३ गते, सोमबार