पानि पिउनुस दिमाग तेजिलो बनाउनुस
काठमाडौं, साउन २ – वैज्ञानिकहरुले पानी पिउँदा मस्तिष्कको क्षमता बढ्ने र पर्याप्त पानी पिउनाले मस्तिष्क तेज हुने तथ्य पत्ता लगाएका छन् ।इष्ट लण्डन विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । उनीहरुका अनुसार जब मानिसलाई लागेको तिर्खा मेटिन्छ तब दिमाग काममा केन्दि्रत हुन्छ ।शोधकर्ताहरुले यस क्रममा ३४ जना महिला तथा पुरुषमा अध्ययन गरे । उनीहरुले […]
२०७० श्रावण २ गते, बुधबार