त्रिविका झोले कलेज खारेज गरिने
काठमाडौं , १७ कार्तिक –सम्बन्धन लिएर पनि सञ्चालनमा नआएका उपत्यकाका २२ निजी कलेज खारेज गरिने भएको छ। त्रिभुवन विश्वविद्यालयका प्रध्यापक विष्णु मादेनको संयोजकत्वमा तीन महिनाअघि गठित अनुगमन समितिले काठमाडौं, ललितपुर र भक्तपुरका २ सय ४२ सम्बन्धनप्राप्त निजी कलेज अनुगमन गरेको थियो।अनुगमन समितिले बुझाएको प्रतिवेदनअनुसार उपत्यकाका तीन जिल्लामा २२ निजी कलेज योजना महासाखाको रेकर्डमा रहे पनि […]
२०७० कार्तिक १७ गते, आईतवार