मापदण्डविपरीतका आधा दर्जन अस्पतालमा ताला
काठमाडौं, पुस ३ – चितवन जिल्ला प्रशासन र जनस्वास्थ्यको सक्रियतामा बारम्बार पत्र पठाएर बन्द गर्न सुझाव दिए पनि अटेर गर्ने आधा दर्जन अस्पतालमा ताला लगाइएको छ । नियम पूरा नगरी अस्पताल खोलेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिएकोभन्दै ति अस्पतालमा ताला लगाइएको हो । मापदण्डविपरीत सञ्चालित अस्पताल बन्द गर्न भन्दै प्रशासनले ३ दिनको समय दिएर साताअघि पत्र […]
२०७० पुष ३ गते, बुधबार