त्रिविमा स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २०७७ सालदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ […]
२०८१ श्रावण २ गते, बुधबार