अखिल क्रान्तिकारीद्वारा अनलाइन क्लासको नाममा शुल्क नलिन चेतावनी
काठमाडौँ , १० असार । अखिल क्रान्तिकारीले प्याब्सन, एनप्याब्सन केन्द्रीय समितिले सञ्चालन गरेको भनी लकडाउन अवधि २०७७ को शुल्क तिर्न र २०७६ को बाँकी शुल्क तिर्न आमविद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी गरेको अनुरोधप्रति हाम्रो सङ्गठन अखिल क्रान्तिकारी घोर निन्दा एवम् भत्र्सना गरेको छ। अखिल क्रान्तिकारी मकवानपुरका जिल्ला अध्यक्ष अनिलले विज्ञप्ति जारी गर्दै शुल्क लिन […]
२०७७ असार १० गते, बुधबार