स्वास्थ्य / शिक्षा

कोरोना संक्रमितको संख्या २९१२ पुग्यो !

काठमाडाैँ, २३ जेठ । पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको बताए । उनले बुधबार राति मृत्यु […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

ब्रिटानियाकाे बिस्कुटमा कीरा !

काठमाडाैँ, २३ जेठ । बिहीबार लाजिम्पाटस्थित एक उपभाेक्ताले भारतको बहुराष्ट्रिय कम्पनी ब्रिटानियाको गुड डे खरिद गरी घरमा लगेर खान लाग्दा किरा भेटिएको छ । उनले बनाएकाे भिडियोमा कीरा सँगै बिस्कुट सडेको स्पस्ट देखिन्छ । उक्त बिस्कुट यही वर्ष फ्रेब्रअरी १८ तारिखमा बनेको स्पस्ट देखिन्छ । यसको नेपालका लागि ८० रुपैयाँ मुल्य छ । प्याकिङमा उत्पादन […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

कोरोना संक्रमितको संख्या २६३४ पुग्यो !

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन । संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । आज पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

कोरोना संक्रमितको संख्या २३०० पुग्यो !

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ । सबै भन्दा धेरै कपिलबस्तुमा ६७ जना संक्रमित छन् भने […]

२०७७ जेष्ठ २१ गते, बुधबार

सिनामंगलको केएमसी अस्पताल बन्द

काठमाडौं , २१ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) अनिश्चितकालका लागि बन्द भएको छ ।अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीले अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको जानकारी दिए । कोरोना पुष्टि भएका विभागहरुमा निर्मलिकरण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालकले जनाएको छ ।

२०७७ जेष्ठ २१ गते, बुधबार

कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो !

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज २८८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् भने ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला […]

२०७७ जेष्ठ २० गते, मंगलवार

शिक्षा मन्त्रीले पदमा रहने हैसियत गुमाए : शिक्षक संगठन

काठमाडौँ , १९ जेठ । अखिल नेपाल शिक्षक संगठनले शिक्षा मन्त्रीले नैतिकताको आधारमा पदमा बहाल रहने हैसियत गुमाएको बताएको छ । संगठन अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीले आज एक बिज्ञप्ति जारी गदै सो कुरा बताएका हुन् । अध्यक्ष पाठक र महासचिव रुपाखेतीले जारी गरेको संयुक्त बिज्ञप्तिमा भनिएको छ – “मिति २०७७ जेठ १८ […]

२०७७ जेष्ठ १९ गते, सोमबार

कोरोना संक्रमितको संख्या १४०१ पुग्यो !

काठमाडौं, १७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन । योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा नौ, धनुषामा सात, रौतहटमा छ, दाङमा पाँच, […]

२०७७ जेष्ठ १७ गते, शनिबार

दस विद्यार्थी सङ्गठनद्वारा निजी विद्यालयलाई सामुदायिक विद्यालयको शैक्षिक–भौतिक सुधारको जिम्मा दिने निर्णयको विरोध

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित दस विद्यार्थी सङ्गठनले सरकारले हालै गरेको निजी विद्यालयलाई सामुदायिक विद्यालयको शैक्षिक–भौतिक सुधारको जिम्मा दिने निर्णयको सख्त विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेका छन् । दस विद्यार्थी सङ्गठनले कथित उच्च जातिका व्यक्तिहरूबाट रुकुममा दलित युवाको हत्या गरिएकोमा पनि विरोध गर्दै दोषीहरूलाई कारबाही गर्न र पीडित […]

२०७७ जेष्ठ १८ गते, आईतवार

कोरोना संक्रमितको संख्या १०४२ पुग्यो !

काठमाडौँ, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिएका छन । आज विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ । यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको प्रवक्ता डा. देवकोटाले बताए […]

२०७७ जेष्ठ १५ गते, बिहीबार