स्वास्थ्य / शिक्षा

अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबरजस्ती उठाए

काठमाडौं , १ असार । कोरोना संक्रमणको परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबरजस्ती उठाएर दाहसंस्कार गरेका छन् । गम्भीर बिरामी भएका कुश्मा नगरपालिका–४ पदमबहादुर परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परिक्षण गर्न अस्पतालको शवगृहमा राखिएको थियो । तर आफन्तले कोरोना परीक्षणको रिर्पोट नआएको र बिरामीमा कोरोना नभएको भन्दै शवगृहको ढोका […]

२०७७ असार १ गते, सोमबार

पठनपाठन पूर्ण रूपमा सुचारु नहुँदासम्म कुनै पनि बहानामा शुल्क नलिन आग्रह

काठमाडौँ , ३२ जेठ । अखिल क्रान्तिकारी, नेविसङ्घ र अनेरास्ववियुले कोरोना सङ्क्रमणको अवस्था सहज नहोउन्जेलसम्म पैसा कमाउने उद्देश्यले विद्यार्थी भर्ना नगर्न र कुनै पनि बहानामा शुल्क नअसुल्न आग्रह गरेका छन् । दाङमा क्रियाशील तीन विद्यार्थी सङ्गठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् । अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिल केसी, अनेरास्ववियुका संयोजक जङ्ग […]

२०७७ जेष्ठ ३२ गते, आईतवार

कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो !

काठमाडौं , ३१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यससगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

२०७७ जेष्ठ ३१ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा रुकुम सामूहिक हत्याकाण्डविरुद्ध प्रदर्शन

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले रुकुम सोती सामूहिक हत्याकाण्डका विरुद्ध प्रदर्शन गरेको छ । सरकारविरुद्ध काठमाडौँ, पोखरालगायत क्षेत्रमा आन्दोलन चर्किरहेको बेला नवलपुर जिल्लामा भने पश्चिमरुकुममा भएको सोती हत्याकाण्डविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ । जिल्लाको एक स्थानमा भएको उक्त प्रदर्शनमा पश्चिम रुकुमको सोती हत्याकाण्डमा संलग्नलाई कारबाही गरिनुपर्ने, जातीय […]

२०७७ जेष्ठ ३० गते, शुक्रबार

कोरोनावाट मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघ्यो !

काठमाडाैं, ३० जेठ । कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ भने संक्रमितको संख्या ७५ लाख नाघेको छ । यसैगरी , निको हुनेको संख्या ३८ लाख ३३ हजार नाघेको छ । विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख […]

२०७७ जेष्ठ ३० गते, शुक्रबार

कोरोना संक्रमितको संख्या ४,६१४ पुग्यो !

काठमाडौं , २९ जेठ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले आज थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्या ४६ सय […]

२०७७ जेष्ठ २९ गते, बिहीबार

कोरोना संक्रमितको संख्या ४,३६४ पुग्यो !

काठमाण्डौं , २८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४,३६४ पुगेको छ । आज मोरगं, उदयपुर, डडेलधुरा, सर्लाही, रौतहट, कपिलबस्तु लगायतका जिल्लामा आज संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ भने आजमात्र ९० […]

२०७७ जेष्ठ २८ गते, बुधबार

कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो !

काठमाडौं , २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसहित कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

२०७७ जेष्ठ २७ गते, मंगलवार

अखिल (क्रान्तिकारी) कास्कीद्वारा परियार र थापालाई अविलम्ब रिहाइकाे माग

काठमाडौं , २६ जेठ । अखिल (क्रान्तिकारी) कास्कीले अाफ्ना २ जना सदस्यहरु बिरामी भएर उपचारका लागि जादै गर्दा प्रहरीले विनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै अविलम्ब रिहाइ गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्ताेला ‘मार्सल’ र संगठनका कास्की जिल्ला अध्यक्ष पुरन पुन मगरले संयुक्त प्रेस विज्ञप्ति जारी गरि संगठनका जिल्ला […]

२०७७ जेष्ठ २६ गते, सोमबार

कोरोना संक्रमितको संख्या ३,२३५ पुग्यो

काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय संख्यामा २३ कोरोना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा मोरङका २, सुनसरीका […]

२०७७ जेष्ठ २४ गते, शनिबार