स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी)द्वारा अराजक र अनुशासनहिनको भ्रममा नपर्न आग्रह

काठमाण्डौं , १४ असोज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष सुवास जोशीले सोमबार विज्ञप्ति निकाली आफ्नो सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कार्वाही गरि निष्कासन गरिसकेकाले सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेको सुन्न आएको हुनाले सङ्गठनबाट कारबाहीमा परेको त्यस्तो अराजक […]

२०७६ आश्विन १४ गते, मंगलवार

अखिल (क्रान्तिकारी) बझाङको अध्यक्षमा थापा

काठमाडौं, १२ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को बझाङले क सरकारले लगाएको शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षाका लागि ८औं जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित बझाङ जिल्लाको ८औं जिल्ला सम्मेलन भव्यतापुर्वक सम्पन्न गरेको छ । नवनिर्वाचित बझाङ जिल्ला अध्यक्ष विनोद थापाले आइतबार विज्ञप्ति निकाली ८औं जिल्ला सम्मेलनले […]

२०७६ आश्विन १२ गते, आईतवार

अखिल (क्रान्तिकारी)द्वारा जनता माविमा कालो ब्यानर

काठमाडौं, ११ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को जिल्ला कमिटी सुनसरीले इटहरीस्थित रहेको जनता माविमा एकीकृत जनक्रान्ति जिन्दावाद ! शैक्षिक माफिया होसियार !! विरोध किन ? १० बुंदामा लेखिएको कालो ब्यानर टाँगेको छ । जनता माविमा भएको भ्रष्टाचारको विरुद्धमा अखिल (क्रान्तिकारी)ले पटक–पटक सचेत गराउँदासमेत प्रशासनले बेवास्ता गरेकाकारण […]

२०७६ आश्विन ११ गते, शनिबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडौं , ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि […]

२०७६ आश्विन ७ गते, मंगलवार

अखिल (क्रान्तिकारी) दाङको अध्यक्षमा केसी

काठमाडौं , ४ असोज । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । शैक्षिक माफिया दलाली तथा प्रतिबन्धको विरुद्ध विद्यार्थी आन्दोलन ! शैक्षिक समानता तथा वैज्ञानिक समाजवादको पक्षमा २३औं दाङ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ अनिल केसीको नेतृत्वमा २९ […]

२०७६ आश्विन ४ गते, शनिबार

अखिल (क्रान्तिकारी)कैलालीको अध्यक्षमा पदम काफ्ले

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टीले असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा बिहीबार पदम काफ्लेको नेतृत्वमा २५ जनाको जिल्ला कमिटी गठन भएको जनाइएको छ । भेलामा […]

२०७६ आश्विन ३ गते, शुक्रबार

स्वास्थ्य संस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क

काठमाडौं, २ असोज । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन […]

२०७६ आश्विन २ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा सिटिईभिटीका सचिवको ध्यानाकर्षण

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सिटिईभिटी क्षेत्रीय समन्वय समितिले सिटिईभिटीका सदस्य सचिव पुष्प रमन वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सिटिइभिटीले मापदण्ड बिपरीत विद्यार्थीहरुबाट शुल्क असुलेको भन्दै उसले सो ध्यानाकर्षण पत्र बुझाएको हो । संयोजक सुनिल बन्जाडेद्वारा जारी ध्यानाकर्षण पत्रमा प्राविधिक शिक्षामार्फत राज्यलाई आवश्यक जनशक्ति उत्पादन गर्ने अतभखत राज्यका जिम्मेवार […]

२०७६ भाद्र ३१ गते, मंगलवार

ललितपुरमा ३९ जना डेङ्गुका बिरामी भेटियो

काठमाडौं , ३० भदौ । गत भदौ २३ गते २० जना डेङ्गुका विरामी भेटिएको ललितपुरमा उक्त संख्या बढेर ३९ जना पुगेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । जिल्लाका सबै स्थानीय तहमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन […]

२०७६ भाद्र ३० गते, सोमबार

अखिल (क्रान्तिकारी ) राेल्पाकाे बैठक सम्पन्न

काठमाडाैँ, २७ भदाै । अखिल (क्रान्तिकारी ) राेल्पाले जिल्ला समितिकाे बैठक सम्पन्न गर्दै विभिन्न निचोडहरु निकालेको छ । अखिल (क्रान्तिकारी) ले रोल्पा झन् बढी दलाल र भ्रष्टहरुको अखडा बनेको भन्दै शिक्षा क्षेत्र मात्र हेर्ने हो भने उनिहरुकै नियमावाली ,ऎन र संबिधान कुल्चिदै तपशिलको गतिविधि गरिरहेको निचोड निकालेको छ । प्रति विद्यार्थी बढीमा रु. ५०० मा […]

२०७६ भाद्र २७ गते, शुक्रबार