स्वास्थ्य / शिक्षा

कोरोनाका भाइरसबाट १६ को मृत्यू , ६८ हजार संक्रमित

काठमाडौं , ४ फागुन । चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हो । वुहान शहरमा फैलिएको कोरोनाका कारण मृतक र प्रभावितको संख्या बढ्दै गएको हो । कोरोनाको महामारी फैलन नदिन चीन लगायत विभिन्न देशले […]

२०७६ फाल्गुन ४ गते, आईतवार

अध्यक्ष ढकाललाई तत्काल रिहा गर्न माग

काठमाडौं, २ फागुन । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले सो संगठन का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तारकोमा घोर आपत्ति जनाउदै तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन । उनले सरकारले महान् जनयुद्ध दिवसको कार्यक्रममाथि हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको ठोकुवा गरेका छन । यस बिषयमा उपाध्यक्ष भट्टराईले जारी […]

२०७६ फाल्गुन २ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग

काठमाडौँ, २७ माघ । अखिल क्रान्तिकारीले चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।अध्यक्ष ढकालले अहिले सम्म पनि १८५ जना विद्यार्थी र अन्य नागरिकहरू लगायत उहानमा बन्दक र स्वदेश फिर्ताको प्रतिक्षामा भएको स्थिति प्रति ध्यानाकर्षण […]

२०७६ माघ २७ गते, सोमबार

शिक्षकको नगर अधिवेशन सम्पन्न

काठमाडौँ , २६ माघ । अखिल नेपाल शिक्षक सङ्गठन, माडी नगर समितिको आयोजनामा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशन अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष हीरामणि चापागाईंको प्रमुख आतिथ्य र नगर समितिका अध्यक्ष आशिकप्रसाद महतोको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको जानकारी प्राप्त भएको छ । प्रथम नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिमा […]

२०७६ माघ २६ गते, आईतवार

कोरोना भाइरस: पाँच सय ६५ को मृत्यु , २८ हजार बढी संक्रमित

काठमाडौं , २३ माघ । कोरोना भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ । चीन र अन्य २ दर्जन मुलुकमा […]

२०७६ माघ २३ गते, बिहीबार

आज विश्व क्यान्सर दिवस

काठमाडाैँ, २१ माघ । आज विश्व क्यान्सर दिवस, ‘म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । […]

२०७६ माघ २१ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा स्ववियु निर्वाचन खारेज गर्ने चेतावनी

काठमाडौं , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलाली जिल्ला समितिले राष्ट्रघाती अमेरिकी “मिलेनियम च्यालेन्ज कर्पोरेसन” (एमसीसी) सम्झौता गरी देशलाई अमेरिकी प्रयोगशाला बनाउने होडबाजीमा दलालहरु तम्सिरहेको परिस्थितिमा हुने स्ववियु निर्वाचन विद्यार्थीहरुका अधिकारको ग्यारेन्टी नगर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा पनि गर्न नसक्ने र संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र […]

२०७६ माघ १६ गते, बिहीबार

आज श्रीपञ्चमी : सरस्वतीको पूजाआराधना गरी मनाइँदै

काठमाडौं , १६ माघ । आज माघ शुक्लपञ्चमी हरेक वर्ष झैँ आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रहीआएको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ […]

२०७६ माघ १६ गते, बिहीबार

अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव औचित्यहीन

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको ठोकुवा गरेको छ । अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको विद्यार्थीको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै उक्त ठोकुवा गरेको हो । अखिल क्रान्तिकारीले पेश गरेको मागपत्रमा गिरफ्तार […]

२०७६ माघ १५ गते, बुधबार

काठमाडौंमा काेरोना भाइरस संक्रमण !

काठमाडौं, १२ माघ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काेरोना भाइरस संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना भएका छन् । चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोारेना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको हो । कोरोना भाइरसको संक्तमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने […]

२०७६ माघ १२ गते, आईतवार