‘सरकारले बजेट उपलब्ध नगराउँदा विद्यार्थी महँगो शुल्क तिर्न बाध्य’
काठमाण्डौं, ११ साउन । नेपाल खुला विश्वविद्यालय (एनओयू) लाई सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा विद्यार्थी महँगो शुल्क तिर्न बाध्य छन् । उच्च शिक्षा हासिल गर्न सहरमै जानुपर्ने बाध्यता हटाउन र उच्च शिक्षामा सबैको पहुँच पुर्याउन दुई वर्षदेखि खुला विश्वविद्यालय सञ्चालित छ । महँगो शुल्क तिर्न सक्ने र समय खर्चिन सक्नेले मात्र विश्वविद्यालय शिक्षा हासिल गर्ने […]
२०७६ श्रावण ११ गते, शनिबार