स्वास्थ्य / शिक्षा

‘खेलकुद परिषद् भित्रका भ्रष्टहरुको ढाड सोझ्याइन्छ’

काठमाडौं,४ माघ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘राष्ट्र निर्माणमा खेलकुदको भूमिका’ शीर्षकमा राजधानीमा आज एक अन्तरक्रिया र चियापान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा खेलाडीहरुले वर्तमान राज्य ‘प्रणाली’माथि प्रश्न उठाएका छन् । करिब ४ घण्टा चलेको उक्त कार्यक्रमका वक्ताहरुले मुलुकको खेलकुद क्षेत्रको स्तर घट्नुमा वर्तमान […]

२०७५ फाल्गुन ४ गते, शनिबार

नेविसंघका अध्यक्ष महरद्वारा राजीनामा

काठमाडौं, २८ माघ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका हुन्। पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । अध्यक्ष महरले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् ।

२०७५ माघ २८ गते, सोमबार

स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं, २७ माघ । आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने प्रायः निश्चित भएको छ । विद्यार्थी संगठनहरुले त्रिविले कार्यतालिका सार्वजनिक नगर्दा अन्योल बढेको आरोप लगाएका छन् । निर्वाचन आउन दुई हप्ता बाँकी रहँदासमेत त्रिभुवन विश्वविद्यालयले कुनै कार्यतालिका सार्वजनिक गरेको छैन भने बिद्यार्थीहरुलेसमेत आन्तरिक तयारी गरेका छैनन् । प्रत्येक २/२ बर्षमा […]

२०७५ माघ २७ गते, आईतवार

भोलि शैक्षिक आमहड्ताल

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि २४ गतेका लागि घोषणा गरेको आम शैक्षिक हड्तालमा लुम्बिनी क्षेत्रभित्र संचालित सरकार र नीजि क्षेत्रका शिक्षण संस्था नखोल्न अखिल (क्रान्तिकारी) लुम्बिनीले अपिल गरेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही, नवलपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, […]

२०७५ माघ २३ गते, बुधबार

अस्पतालमा तोडफोड

काठमाडौं,२१ माघ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको […]

२०७५ माघ २१ गते, सोमबार

ओठ सुन्दर बनाउने भए . . .

काठमाडौं, १९ माघ । उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा […]

२०७५ माघ १९ गते, शनिबार

देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, १८ माघ । देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा. […]

२०७५ माघ १८ गते, शुक्रबार

सत्यवती मा. वि.मा महर्षि वेदव्यासको पठनपाठन सुरु

काठमाडौं, १५ माघ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले महर्षि वेदव्यासको पठनपाठन सुरु गरेको छ । चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थान तनहुँमा व्यासको औपचारिक रुपमा पढाइ सुरु गरिएको हो । विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यार्थीलाई व्यास र परासरका बारेमा जानकारी दिने उद्देश्यले सत्यवती माध्यमिक विद्यालयले कक्षा ११ मा पढाइ सुरु गरेको […]

२०७५ माघ १५ गते, मंगलवार

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं , १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म […]

२०७५ माघ १४ गते, सोमबार

मनपरी शुल्क असुल्दै निजी अस्पताल, सरकारी अनुगमन शून्य

काठमाडौं,१२ माघ । प्रयोगशालामा स्वास्थ्य परीक्षण गरे बापत निजी अस्पतालले चर्को शुल्क लिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । चर्को शुल्ककै कारण सर्वसाधारणले राम्रोसँग उपचार गर्ने अवस्थासमेत छैन । सरकारले प्रभावकारी अनुगमन नगर्दा निजी अस्पतालले प्रयोगशालामा स्वास्थ्य परीक्षण बापत मनपरी ढंगले शुल्क असुलिरहेका छन् । निजी अस्पतालको प्रयोगशाला शुल्क अत्यधिक भएपछि सर्वसाधारण बिरामी सरकारी अस्पताल […]

२०७५ माघ १२ गते, शनिबार