स्वास्थ्य / शिक्षा

सुत्केरीको मृत्युपछि अस्पतालका सबै चिकित्सक बिदामा

काठमाडौं, २ असार । उपचारका क्रममा चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक बिदामा बसेका छन् । चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, […]

२०७६ असार २ गते, सोमबार

एसइईको परीक्षाफल असार दोस्रो साता

काठमाडौं, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन […]

२०७६ असार २ गते, सोमबार

क्याम्पस र विश्वविद्यालयका गेटमा कालो ब्यानर !

काठमाडौं, ३२ जेठ । अखिल क्रान्तिकारीले पोखराका विभिन्न क्याम्पस र विश्वविद्यालयका गेटमा कालो ब्यानर टाँसेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी गण्डक समन्वय समिति र पिएन जिल्ला समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार कास्की र तनहुका विभिन्न क्याम्पस र विश्वविद्यालयका गेटहरुमा कालो ब्यानर टाँसिएको जनाएको छ । गत जेठ २६ गते कास्कीको घान्द्रुकको […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

अखिल (क्रान्तिकारी)का केन्द्रीय नेता जेल चलान

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका भएका छन् । बाँके जिल्ला अदालतमा बुधबार भएको वहसपछि उनलाई पचास हजार धरौटी तिरेर रिहा गर्न आदेश दिइए पनि उक्त धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका हुन् । चन्दको […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

स्वास्थ्य क्षेत्रका विकृति नरोकिए कडा संघर्ष !

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य क्षेत्रका विकृति नरोकिए कडा संघर्ष गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष टिका कडेलले बुधवार विज्ञप्ति जारी गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा भएका सम्पूर्ण विकृति, विसंगती, भष्टाचार, अनियमिताको तत्काल अन्त्य गर्न माग गर्दै यस्तो रवैया नरोकिए कडा संघर्षमा उत्रन बाध्य हुने बताएका छन […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

दुर्घटना न्युनिकारण गर्न गति निर्धारण

काठमाडौं, २९ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकारण गर्ने उद्धश्यले सवारी गति निर्धारण गरेको जनाएको छ । अब प्रति घण्टा ५० कि.मी. भन्दा बढि गतिमा सवारी चलाइएको पाइम ती सवारीलाई कारवाही गरिने छ । यो नियमसंगै भक्तपुर जिल्लाको मनहरा पुलदेखि साँगासम्मको अरनिको राजमार्गमा प्रति घण्टा ५० कि.मि.ले मात्र […]

२०७६ जेष्ठ २९ गते, बुधबार

नेकपाको नाममा धम्काउने गिरोह सक्रिय !

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीको नाममा बोर्डिंग स्कुलको भर्नालाई प्रभावित पार्ने गरि खबदारी पर्चाहरु बाँड्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । भक्तपुरको चागुनारायण नगरपालिकाको न्यौपाने गाउँमा रहेको नबिन इंगलिस स्कुलमा नेकपाका महासचिव विप्लबको नाममा भौतिक कारबाही गर्ने खबरदारी पर्चाहरु भेटीएपछि यस्तो खुलासा भएको हो । खबरदार लेखिएका पर्चाहरु गत बैशाख २ गते […]

२०७६ जेष्ठ २७ गते, सोमबार

अखिल(क्रान्तिकारी)को बैठकमा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कास्कीको बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा हस्तक्षेप गरी प्रहरीले ने.क.पा. कास्कीका जिल्ला सेक्रेटरी आक्रोशसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा […]

२०७६ जेष्ठ २६ गते, आईतवार

शैक्षिक सम्मेलन हुदै

काठमाडौं, २५ जेठ । त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ भन्ने नारासहित यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । त्रिविले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी विश्वसामु त्रिविको प्रतिष्ठा उच्च बनाउन सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलनमा पाठ्यक्रम, अनुसन्धान, आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी तीनओटा विषयगत प्रस्तुतिहरु हुनेछन् । सम्मेलनमा अमेरिका, […]

२०७६ जेष्ठ २५ गते, शनिबार

कपिलवस्तु प्राबिधिक प्रतिस्ठानमा कालो ब्यानर

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा कालाे ब्यानर टाँगेको छ । उक्त संगठनले अाफ्नाे संगठन बिच भएको सहमति कार्यवन्यन गर्नुपर्ने,Ctevt अन्तर्गतकाे नियावलि पालना गरि कलेज संचालन गर्नुपर्ने,बिद्यार्थीहरु संग लिएको अनावश्यक रकम फिर्ता गर्नुपर्ने,बिद्यार्थीलाई दिएको मानसिक तथा शारीरिक यातना राेक्नुपर्ने र कलेजमा संचालन हुदै अाएकाे क्यान्टिनमा जङ्गफुड खाना निषेधित […]

२०७६ जेष्ठ २२ गते, बुधबार