हात्तीपाइले रोग नियन्त्रणमा चुनौति
काठमाडौं, ५ फागुन । राष्ट्रिय अभियानअन्तर्गत हात्तीपाइले रोग नियन्त्रणका लागि लमजुङमा सन् २००९ देखि २०१५ सम्ममा कार्यक्रम सञ्चालन गरिए पनि न्यूनीकरण भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार लमजुङमा अझै जोखिम रहेको भन्दै थप दुई वर्षका लागि अभियानलाई निरन्तरता दिइएको छ । नेपाल सरकारले सन् २०२० सम्ममा देशभर हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ […]
२०७५ फाल्गुन ५ गते, आईतवार