स्वास्थ्य / शिक्षा

डा केसीको जीवन रक्षाको माग , आकस्मिक बोहकका सेवा ठप्प

काठमाडौं , ११ माघ । चिकित्साशास्त्र अध्ययन संस्थान (त्रिवि शिक्षण अस्पताल), चिकित्सा विज्ञान प्रतिष्ठान (वीरअस्पताल) र बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान) सम्बद्ध आवासीय चिकित्सले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका […]

२०७५ माघ ११ गते, शुक्रबार

डा. केसीको अपिल : विधेयकमा भएको त्रुटी सच्याउ

काठमाडौं , १० माघ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन पुन आग्रह गरेका छन् । १५ दिन अघि १६ औं पटक आमरण अनसन थालेका डा. केसीले बिहीबार सांसदहरुलाई सार्वजनिक पत्र लेखेर विधेयकमा भएको त्रुटी सच्याउन अपिल गरेका हुन । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र […]

२०७५ माघ १० गते, बिहीबार

मासिक एक हजार लिएर पढाउदै !

काठमाडौं , ७ माघ । दिनको करिब एक बजेको थियो । धनकुटा जिल्लाको साघुरी गढी ८ ढुङ्गेगाउँमा अवस्थित श्री भुमेश्वर प्रा. वि. मा एक शिक्षक रिजल्ट तयार पार्न बिद्यार्थीहरुको उत्तरपुस्तिकाबाट प्राप्ताङ्क संकलन गरिरहेका थिए । माघको ठिहिमा सामान्य लुगा र चप्पल लगाएर खटिरहेका ती शिक्षक स्थानीय पदम राई हुन् । धनकुटा बहुमुखि क्याम्पसमा बी.एड. पढेका […]

२०७५ माघ ७ गते, सोमबार

आइसीयूमा विरामी भर्ना गर्न भनसुन आबश्यक

काठमाडाै, ७ माघ । शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्ष (आइसीयू)मा विरामी भर्ना गर्न भनसुन बिना सम्भब नहुने पाइएको छ । सिकिस्त विरामीलाई राखिने आइसीयूमा विरामी भर्ना गर्न अस्पताल प्रशासन पनि पहुँचवालको टेलिफोन कुरेर बस्ने गरेको पिडितहरुको भनाइ छ । आइसीयूमा खाली भएपनि सर्वसाधारण सिकिस्त विरामीलाई भर्ना लिइदैन । काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा जटिल रोगबाट […]

२०७५ माघ ७ गते, सोमबार

डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा

काठमाडौं, ६ माघ । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग राखेर बिगत १२ दिनदेखि आमरण अनसनमा रहेका छन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको […]

२०७५ माघ ६ गते, आईतवार

बडी बिल्डिङ च्याम्पियनसिप हुँदै

काठमाडौं, ४ माघ । नेपालमा शारिरिक सुगठन विस्तारका लागि आइएफबीबी प्रोपफेसनल लिग हुने भएको छ । नेपालका बडी बिल्डरहरुबारे उत्सुकता जनाउँदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघ (आइएफबीबी)ले सो लिग सञ्चालन गर्ने भएको हो । ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको साे प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३ र ४ गते (फेब्रररी १५ […]

२०७५ माघ ४ गते, शुक्रबार

स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न माग

काठमाडाै, २ माघ । नेकपा निकट अखिल (क्रान्तिकारी) ले स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न सरकारसँग चारबुँदे माग राखेको छ । अखिल क्रान्तिकारीले त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश मेडिकल कलेजहरूले तोकेको भन्दा विभिन्न शीर्षकमा बिनारसिद लाखौँ रकम बढी अवैधानिक तवरले विद्यार्थीबाट लिएकाले उक्त रकम तत्काल फिर्ता गरी मापदण्डविपरीत चल्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न माग गरेको […]

२०७५ माघ ३ गते, बिहीबार

स्वाइन फ्लूको संक्रमण

काठमाडौं, ३० पुस । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका अनुसार काठमाडाैँलगायत देशका विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण देखिएको छ । स्वाइन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण काठमाडौंमा केही बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । यद्यपि यकिन तथ्यांक सार्वजनिक गरिएको छैन । अहिले पनि विभिन्न अस्पतालमा स्वाइन फ्लूका विरामीको उपचार […]

२०७५ पुष ३० गते, सोमबार

छात्रवृत्तिका नाममा लाखौं ठगि

काठमाडौं, २८ पुस । काठमाडौं बागबजार र पुतलीसडकका केही कन्सलटेन्सीहरु प्राविधिक शिक्षा अन्तर्गत बङ्गलादेशमा पढ्न जाने विद्यार्थीहरुबाट बिना बिल भौचर लाखौं रुपैयाँ उठाउने गरेको पाईएको छ । बङ्गलादेशमा बिएसी एग्रीकल्चर र भेटनरी पढ्न जाने विद्यार्थीहरुबाट काठमाडौंस्थित बागबजार र पुतलीसडकका केहि कन्सटेन्सीहरुले छात्रवृत्तिका नाममा लाखौं रुपैयाँ उठाउदै गरेको जानकारीमा आएको छ । यस बर्ष नेपालमा प्राबिधिक […]

२०७५ पुष २८ गते, शनिबार

अखिल क्रान्तिकारीका सचिवालय सदस्य हर्क विक र प्रज्वल शाही गिरफ्तार

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को सचिवालय सदस्य हर्क व विक र केस प्रज्वल शाहीलाई प्रहरीले गिरप्तार गरेको छ । उनिहरुलाई ललितपुरको स्टार कलेजवाट गिरप्तार गरेको बुझिएको छ । अखिल क्रान्तिकारीले उनिहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।

२०७५ पुष २६ गते, बिहीबार