स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी)का कोषाध्यक्षसहिका नेता रिहा

काठमाडौं, ७ असार । नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश विक रिहा भएका छन् । उनीहरु बिहिबार दिउँसो काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् । उनीहरुलाई सरकारले सार्वजनिक मुद्दा लगाएर थुनामा राख्दै आएकोा थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश दिँदै अदालतले तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो । कोषाध्यक्ष […]

२०७५ असार ८ गते, शुक्रबार

अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जितद्वारा आफ्नै साथीलाई सिध्याउने चेतावनी ( अडियोसहित )

काठमाडौँ, ७ असार । तत्कालिन नेकपा माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले आफ्नै साथीलाई सिध्याउने चेतावनी दिएका छन । अध्यक्ष रन्जितले नेपाल ल क्याम्पसको अध्यक्षबाट दिपक थापालाई संगठनको बिधि पद्धतिको बर्खिलाप हुनेगरी हटाउने प्रपन्च रचेपछि थापाले यसको खुलेर प्रतिरोध गर्न थालेपछि उक्त चेतावनी दिएका हुन् । अध्यक्ष रन्जितले दिपक थापालाई गैर कानुनी […]

२०७५ असार ७ गते, बिहीबार

आज विश्व योग दिवस

काठमाडौं, ७ असार । आज विश्व योग दिवस । जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि […]

२०७५ असार ७ गते, बिहीबार

अखिल क्रान्तिकारी चितवनका अध्यक्ष लामिछाने गिरफ्तार

काठमाडौँ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष लामिछानेलाई आज बिहान सहिद स्मृति क्याम्पस टाँडीबाट गिरफ्तार गरिएको हो । अखिल क्रान्तिकारीले लामिछानेको गिरफ्तारीको भत्सर्ना गर्दै तुरुन्त रिहा गर्न माग गरेको छ । सरकारले विद्यार्थी नेता लामिछानेलाई बिनाकारण गिरफ्तार गरेर शैक्षिक क्षेत्रमा भइरहेको दलालीकरण, […]

२०७५ असार ५ गते, मंगलवार

एसइईको नतिजा यसै साता

काठमाडौँ, ४ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने […]

२०७५ असार ४ गते, सोमबार

फिटकिरीको फाइदा

काठमाडौँ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो । तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ । कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग गर्दा हुने फाइदाहरु ः १. चोट लाग्दा […]

२०७५ असार २ गते, शनिबार

एसईईको नतिजा एक हप्ताभित्रै

काठमाडौं, ३१ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी तीब्र पारिएको जनाएको छ । बोर्डले एक हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङक प्रशोधन सम्बन्धी काम भइरहेको बताइएको छ । चैत ८ गतेदेखि २० गतेसम्म […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार

अखिल क्रान्तिकारीका ब्यूरो इन्चार्जसहितका नेता गिरफ्तार

काठमाडौ‌ं, ३० जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्री अधिकारी, धादिङ जिल्ला संयोजक इश्वर पाण्डेसहित पाँच जनलाई प्रहरीले गिरफ्तार गरेको छ । अधिकारी संगठनको तामासालिङ इन्चार्ज समेत हुन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी रसुवाको जिल्ला सम्मेलनको तयारी भइरहेको समयमा प्रहरीले सामान्य सोधपुछको लागि गिरफ्तार गरिएको बताएको छ । सोमबार मात्रै अध्यक्ष चिरन्जीवी, कोषाध्यक्ष […]

२०७५ जेष्ठ ३० गते, बुधबार

गर्मीले एक जनाको ज्यान लियो , दुई बेहोस

काठमाडौं , २८ जेठ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ […]

२०७५ जेष्ठ २८ गते, सोमबार

अखिल क्रान्तिकारीका अध्यक्ष र काेषाध्यक्षसहितका नेता पक्राउ , तत्काल रिहा नगरे कडा संघर्ष

काठमाडौं, २८ जेठ । नेकपा अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको जनाएको छ । शैक्षिक क्षेत्र विकृति र विसंगति तथा […]

२०७५ जेष्ठ २८ गते, सोमबार