गर्मीमा काँचो प्याज खानुस
काठमाडौं, १२ जेठ । गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ । यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक हुन्छ । १. क्यान्सरसँग लड्छ […]
२०७५ जेष्ठ १२ गते, शनिबार