क्याम्पस प्रमुखको कुर्सी जलाइयो
काठमाडौं, २८ मंसिर । पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षा रद्द गर्न माग गर्दै मोरङ, गोठगाउँमा रहेको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् । विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज […]
२०७४ मंसिर २८ गते, बिहीबार