दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन
काठमाडौं, १० बैशाख । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतिग्रस्त विमान अझै हटाइएको छैन । गत वर्ष जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्गअगाडि राखिएको छ । क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ । विमानस्थलमा अवतरण र उडान हुने तारा, गोमा, मकालुलगायतका जहाजका […]
२०७५ बैशाख १० गते, सोमबार