स्वास्थ्य / शिक्षा

डेंगुको जोखिम

काठमाण्डौ , २८ चैत । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो । उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ […]

२०७४ चैत्र २८ गते, बुधबार

तालु खुइलिने समस्याको समाधान गर्ने घरेलु उपाय

काठमाण्डौ , २७ चैत । तालु खुइलिने अर्थात् तालुको रौँ झर्ने समस्या युवाहरूमा पनि देखिन थाएको छ । उमेरको परिपक्वताको चिन्ह मानिने, तालुको रौँ झर्नु आजभोलि जोकोहीमा देखिन सक्ने समस्या बनेको छ । डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको […]

२०७४ चैत्र २७ गते, मंगलवार

हड्डी कमजोर हुने समस्यावाट बच्ने भए . . .

काठमाडौं, २५ चैत । ओस्टियोपोरोसिस भनेको हड्डी कमजोर तथा पातलोे हुनु हो । जसका कारण हड्डी भाँचिने समस्या बढ्ने गर्दछ । यसले हड्डीलाई यति धेरै कमजोर बनाउँछ कि साधारण चोटपटकका कारण समेत हड्डी भाँचिनसक्छ । यसले हिपको हड्डी, मेरुदण्ड तथा नाडीको हड्डीमा बढी असर पार्ने गर्छ । हड्डी कमजोर हुने समस्याहरू कुन उमेरमा ओस्टियोपोरोसिसको समस्या […]

२०७४ चैत्र २५ गते, आईतवार

राति निन्द्रा नलाग्ने समस्या भए …

काठमाडौं, २४ चैत । निद्रा भनेको हाम्रो जीवनको आधारभूत आवश्यकता हो । आधारभुत आवश्यकतामा खाना, पानी, निद्रा आदि पर्छन् । २४ घण्टामा कमसेकम ७ देखि ९ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ । जसका कारण ब्रेनलगायत शरीरका महत्वपूर्ण अंगलाई आराम दिन्छ । निद्रामा ९० मिनेटको साइकल हुन्छ । पहिलो २० मिनेटलाई सुरूवाती निद्रा भनिन्छ । […]

२०७४ चैत्र २४ गते, शनिबार

आँखा फरफराउनुको बैज्ञानिक कारण

काठमाडौं, २० चैत । आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने […]

२०७४ चैत्र २० गते, मंगलवार

डा. सन्दूकलाई पद्म श्री पुरस्कार

काठमाडौं, २० चैत । भारत सरकारले नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ । सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो । डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम […]

२०७४ चैत्र २० गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा शैक्षिक क्षेत्र सुधारको लागि संघर्ष सुरु

काठमाडौं, १९ चैत । अखिल (क्रान्तिकारी) ले शैक्षिक क्षेत्र सुधारको लागि संघर्ष सुरु गरेको छ । यसैक्रममा उसले शिक्षा क्षेत्र सुधारको लागि विभिन्‍न ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्टनिकट क्रान्तिकारीले आइतबार खनियालाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यान्वयनको प्रक्रिया अगाडि नबढे अान्दोलनमा जान बाध्य हुने बताएको छ । […]

२०७४ चैत्र १९ गते, सोमबार

कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं, १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभावी शुल्क अशुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । शिक्षा नियमावलीअनुसार संस्थागत(निजी) विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि सम्बन्धित निकायमा शुल्क प्रस्ताव गर्नुपर्छ […]

२०७४ चैत्र १८ गते, आईतवार

अचानक तौल घट्यो, स्वास्थ्य परीक्षण गराई हाल्नुस्

काठमाडौं, १७ चैत । तौल नियन्त्रण, अहिले धेरैका लागि टाउको दुखाईको विषय हो । कसरी आफ्नो तौल नियन्त्रण गर्ने ? कसरी मोटोपन घटाउने ? कसरी स्लिम हुने ? तर, कहिले काहिँ अचानक तौल घटिदिन्छ । न डाइटिङ, न जिम । कसरी तौल घट्यो ? अचानक तौल घट्दा मानिसको लाईफ स्टाइल पनि प्रभावित हुन्छ । भोक […]

२०७४ चैत्र १७ गते, शनिबार

वायु प्रदूषणले सिमा नाघ्यो

काठमाडौं, १६ चैत । काठमाडौं उपत्यकाको विकास निर्माण लथालिंग हुँदा वायु प्रदूषणले सिमा नाघेको छ। प्रदूषणका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्‍याउने खतरा चुलिएको विज्ञहरुले बताएका छन् । काठमाडौं विश्वको प्रदूषित सहरहरुमध्ये तेस्रो स्थानमा पर्दछ । करिब ५० लाख मान्छे बस्ने देशको राजधानी काठमाडौं उपत्यकाभित्र दैनिक १० लाखको संख्यामा सवारी–साधनहरु ओहोर–दोहोर गर्दछन् । उपत्यकामा […]

२०७४ चैत्र १६ गते, शुक्रबार