स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीले बिशाल सभा गर्ने

काठमाडौं, ३० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले ५४ औं विद्यार्थी दिवसको अबसर पारेर बिशाल सभा गर्ने बताएका छन । उनले आगामी जेठ १ गते काठमाडौंमा सो सभा गर्ने लागेको बताएका छन । जेठ १ गते काठमाडौ जाऔ, बिशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ विद्यार्थी दिवसको तयारी भई रहेको अध्यक्ष ढकालको […]

२०७५ बैशाख ३० गते, आईतवार

मोदी विरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन समारोह स्थल प्रदर्शनीमार्गमा नाकाबन्दी विरुद्ध ब्यानर देखाउने विद्यार्थी नेताहरु पक्राउ परेका छन् । कांग्रेस निकट नेवि संघका नेता डुजाङ शेर्पासहति करिब १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘ब्लक्ट वाज क्राइम’ लेखिएको ब्यानर देखाएका थिए । नेवि संघका नेताहरु डुजाङ शेर्पा, शैलेन्द्र शर्मा गौंडेल, योगेन्द्र […]

२०७५ बैशाख २९ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा निजी विद्यालयमा ताला

काठमाडौं, २८ बैशाख । नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहिबार कैलालीका संस्थागत (निजी) विद्यालयमा तालाबन्दी गरेको छ । नेकपानिकट उक्त संगठनले पटकपटक विभिन्न माग राख्दै जिल्ला शिक्षामा ज्ञापन पत्र बुझाइएको भएपनि मागको कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको जनाएको छ । जिल्लाभरका करीब ५ दर्जन बढी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । नेकपाले धनगढीस्थित एक्सिस […]

२०७५ बैशाख २८ गते, शुक्रबार

निद्रा र यसको महत्व

काठमाडौं, २७ वैशाख । भोग लाग्नु, समयमा निद्रा लाग्नु राम्रो स्वास्थ्यको संकेत हो । तर अहिले हामी न त समयमा खाना खाइरहेका छौ न त सुति नै रहेका छौ। यसका लागि हाम्रो तिब्रताका ासथ बद्लिदो रहनसहन जिम्मेवार छ। बहुराष्ट्रिय कम्पनीहरुका कारण अहिले चौबीसै घण्टा काम हुन्छ। त्यसैले न त सुत्ने समय ख्याल रहन्छ न त […]

२०७५ बैशाख २७ गते, बिहीबार

सात बिद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं, २५ वैशाख । अखिल क्रान्तिकारीका सात विधार्थी संगठनले विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य, निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी तथा सार्वजनिक शिक्षा सुधारको माग राख्दै विरोध प्रदर्शन गरेका छन । काठमाडौं स्थित माइतीघरमण्डलामा नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल […]

२०७५ बैशाख २६ गते, बुधबार

आज राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौं, २४ बैशाख । आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ । तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई […]

२०७५ बैशाख २४ गते, सोमबार

त्रिवि सिनेट बैठक स्थगित

काठमाडौं, २३ बैशाख । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने, […]

२०७५ बैशाख २३ गते, आईतवार

महिला विहेपछि र पुरुष सम्बन्ध विच्छेदप्रति मोटाउने !

काठमाडौं, २३ बैशाख । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरूले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरूको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढि […]

२०७५ बैशाख २३ गते, आईतवार

मापसे गर्नेको जागिर चट्

काठमाडौं, २२ बैशाख । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । जाजरकोट, बैशाख २२ । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा […]

२०७५ बैशाख २२ गते, शनिबार

सात बिद्यार्थी संगठनद्वारा मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग

काठमाण्डौ , २१ वैशाख । अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यलय बागवजारमा बसेको सात बिद्यार्थी संगठनको संयुक्त बैठकले जनताको ढाड सेक्नेगरी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचार नियन्त्रण नगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका हुन् । निजी […]

२०७५ बैशाख २२ गते, शनिबार