स्वास्थ्य / शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक : ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण […]

२०८१ श्रावण १८ गते, शुक्रबार

विश्वविद्यालयमा हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रने चेतावनी

काठमाडौँ । अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल (छैटौँ) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालय हुने नाङ्गो राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन। ति संगठनले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।६ विद्यार्थी संगठनद्वारा जारी बिज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को […]

२०८१ श्रावण १७ गते, बिहीबार

अखिल समाजवादीका सचिव कपिल सी रिहा

काठमाडौँ । अखिल समाजवादीका सचिव कपिल सी रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् । अखिल समाजवादीका सचिव कपिल सी र जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठबीच भएको सामान्य विवादका वीच उनलाई गत ८ गते प्रहरीले काठमाडौको हनुमानथानबाट पक्राउ गरेको थियो ।कपिलको रिहाईका लागि वरिष्ठ […]

२०८१ श्रावण १७ गते, बिहीबार

२० जनामा हैजा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको बताएका छन् । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।अति सङ्क्रामक र शीघ्र […]

२०८१ श्रावण १६ गते, बुधबार

काठमाडौँमा हैजाको जीवाणु !

काठमाडौँ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको छ । अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा प्रमाणित भएको थियो । ललितपुरका केही बिरामी […]

२०८१ श्रावण १४ गते, सोमबार

ललितपुरका थप दुई जनामा हैजा पुष्टि

काठमाडौँ । टेकु अस्पतालले ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको जनाएको छ। अस्पतालका निर्देशक डा.युवानिधि बसाैलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरकाे पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।‘भर्खर रिपोर्ट आएको छ’ बसौलाले थाहाखबरसँग भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने […]

२०८१ श्रावण १० गते, बिहीबार

अखिल (समाजवादी) द्वारा त्रिभुवन विश्वविद्यालय घेराउ र दवाव‌ र्याली(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी) ले बुधबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयवाट विद्यार्थीका उत्तर- पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह-नियन्त्रक लगायत गैर- जिम्मेवार कर्मचारीलाई कारबाहीको माग गर्दै अखिल (समाजवादी) ले‌ त्रिभुवन विश्वविद्यालयय घेराउ र दबाब र्‍याली गरेको हो ।स्मरणीय छ , […]

२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । शाखाले काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।शाखाले बुधबार ९ गतेदेखि शनिबार १२ गतेसम्म उपत्यकामा जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरघरमै पुगेर खोप दिइने जनाएको […]

२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँको ढलमा पोलियो जीवाणु भेटियो !

काठमाडौँ । स्वास्थ्य सेवा विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको जानकारी दिएका हुन् ।दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । […]

२०८१ श्रावण ५ गते, शनिबार

त्रिविमा स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २०७७ सालदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ […]

२०८१ श्रावण २ गते, बुधबार