अखिल (समाजवादी) द्वारा त्रिविको भागभण्डाविरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) त्रिविको भागभण्डाविरुद्ध संघर्षमा उत्रने भएको छ। सो संगठनका अध्यक्ष नरेन्द्र सी ले आज एक बिज्ञप्ति जारी गर्दै त्रिविको भागभण्डाविरुद्ध संघर्षमा उत्रने बताएका हुन्।अध्यक्ष नरेन्द्र सी द्वारा जारी बिज्ञप्तिमा त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनितिक तहवाट भागभण्डाका निम्ति दवाद दिनु दुखद र खेदजनक भएको […]
२०८० चैत्र २५ गते, आईतवार