अखिल समाजवादीद्वारा CTEVT समक्ष १० बुँदे माग पेश

काठमाडौँ । अखिल (समाजवादी) ले भक्तपुरमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) समक्ष १० बुँदे माग पत्र पेश छ । संगठनका केन्द्रीय सचिवालय सदस्य तथा CTEVT उपत्यका जिल्ला इन्चार्ज विक्रान्त सी र केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रजित सीद्वारा हस्ताक्षर गरिएको मागपत्रमा CTEVT मा राजनीतिक भागवण्डाबाट कर्मचारी भर्ना बन्द गरी आवश्यक कमर्चारी खुल्ला […]
२०८१ असार १३ गते, बिहीबार