स्वास्थ्य / शिक्षा

अखिल नेपाल शिक्षक संगठन राेल्पाकाे अध्यक्षमा दामाेदर केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्यूराे सदस्य आदर्श सीले शिक्षकहरूले विद्यार्थी पढाउने मात्र नभई समाजका अन्य नागरिकलाई समेत पढाउनुपर्ने बताएका छन् । नेकपानिकट अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमितिको नवाैं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। आदर्श सीले भने- “शिक्षकहरू मात्र यस्ताे व्यक्ति हुन् जसकाे विद्यार्थीहरूले अभिभावकलाई भन्दा पहिले उसकाे कुरा […]

२०८१ असार ३० गते, आईतवार

शहीद गंगालाल अस्पतालद्वारा १२ घण्टा अपरेसन सेवा !

काठमाडौँ । आगामी साउन १गते देखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १२ घण्टा अपरेसन सेवा दिने भएको छ। अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाद्वारा जारी बिज्ञप्तिअनुसार साउन १ गतेदेखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको छ ।प्रमुख डा. रामेश कोइरालाका अनुसार कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन अपरेसन गर्नुपर्ने […]

२०८१ असार २९ गते, शनिबार

अखिल (समाजवादी) द्वारा विद्यालयलाई सहयोग र खेलाडीलाई सम्मान

काठमाडौँ । अखिल (समाजवादी)ले गौरी माध्यमिक विद्यालयका विद्यार्थी र विद्यालय परिवारलाई ३९ थान अस्मिता पब्लिकेसन्सको SEE Question Bank OLD IS Gold प्रदान गरेको छ । असार २७ गते बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकास्थित बजाफ्री गौरी माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि उक्त सामाग्री प्रदान गरिएको हो ।साथै दुर्गाथली गाउँपालिका स्थित दुर्गम गौरी माध्यमिक […]

२०८१ असार २८ गते, शुक्रबार

संक्रामक ५२ रोग राजपत्रमा सूचीकृत

काठमाडौँ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएका ५२ रोगलाई राजपत्रमा सूचीकृत गरिएको छ ।रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरसलाई संक्रामक रोगमा सूचीकृत […]

२०८१ असार २३ गते, आईतवार

अखिल (समाजवादी) रुपन्देहीद्वारा बुटवल उपमहानगरपालिका घेराउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी) रुपन्देहीले माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुको निम्ति निशुल्क सेनिटरी प्याडको माग गर्दै बुटवल उप-महानगरपालिका कार्यालय घेराउ गरेको छ ।नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नै अखिल (समाजवादी) रुपन्देहीले १४ बुँदे माग बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेसमक्ष पेश गरेको थियो । तर उपमहानगरपालिकामा पटक-पटक छलफल चलाउँदा पनि अनेकौं बाहना गर्दै […]

२०८१ असार २२ गते, शनिबार

मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने भएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर पढाउने कलेज तथा प्रतिष्ठानहरूले अब भर्नावापत् काउन्सिललाई शुल्क बुझाउनु नपर्ने भएको छ । काउन्सिलले २०८१ जेठ २१ गते गरेको निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको हो ।स्नातकोत्तरका एमडी, एमएस, एमडीएस वा सो सरहको तहमा विद्यार्थी भर्नावापत्को शुल्क नलिने काउन्सिलले जनाएको […]

२०८१ असार २१ गते, शुक्रबार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार आगामी साउन २३ गतेदेखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ ।२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त […]

२०८१ असार १८ गते, मंगलवार

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने जनाएको छ । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन […]

२०८१ असार १७ गते, सोमबार

एसइईमा अनुत्तीर्ण विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो।परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन […]

२०८१ असार १५ गते, शनिबार

निःशुल्क स्वास्थ्य सेवाको सुचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै निःशुल्क स्वास्थ्य सेवाको सुचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको […]

२०८१ असार १४ गते, शुक्रबार