डा. केसी पुन: अनसन बस्दै
काठमाडौं , ९ साउन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी आज अपराहृन ४ बजेदेखि पुन अनसन बस्ने भएका छन् । सरकारले विगतका सम्झौता कार्यान्वयनमा कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको केसीको भनाइ छ । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले भने । […]
२०७४ श्रावण ९ गते, सोमबार