१६ जना डाक्टरको काम डा.प्रभु एक्लैले भ्याउँदै
काठमाडौँ, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजनामात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहेका छन् । नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० श्यैय्याको जिल्ला अस्पतालमा एकजनामात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत छन् । […]
२०७४ मंसिर १७ गते, आईतवार