डा. केसीको माग पुरा गर्न २४ घन्टाको अल्टिमेटम
काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डीनको राजीनामालगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत् प्रा.डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले समर्थन जनाएको छ । गोदानका महासचिव डा. विष्णुरथ गिरीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रा.डा. केसीको अनशन टुंग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र […]
२०७३ मंसिर १५ गते, बुधबार