शिक्षा विभागको निर्देशनको अबज्ञा
काठमाडौँ, ५ माघ । शिक्षा विभागले माग गरेका अधिकांश विवरण जिल्ला शिक्षा कार्यालयहरूले उपलब्ध गराउने गरेका छैनन् । यसबाट जिशिकाले विभागलाई नटेर्ने गरेको स्पष्ट देखिएको छ । विभागले असार १७ गते शिक्षकको विवरण पठाइदिन देशभरिकै जिशिकालाई साउन १५ गतेसम्मको समयावधि तोक्दै परिपत्र गरेको थियो । जिशिकाहरूबाट त्यस्तो विवरण नआएपछि विभागले पुनः भदौ २९ गते परिपत्र […]
२०७३ माघ ५ गते, बुधबार