शिक्षा सचिवलाई अखिल क्रान्तिकारीको १७ बुँदे मागपत्र
काठमाडौँ , १७ साउन । नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक क्षेत्र सुधार लागीको भन्दै १७ बुँदे मागपत्र शिक्षा मन्त्रालयलाई बुझाएको छ । अखिल क्रान्तिकारीलका अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएका विद्यार्थी नेताहरुले शिक्षा सचिव डा.लवदेव जोशीलाई भटी समान पहँुच, अबसर र गुणस्तरबृद्धि, शैक्षिक संस्थाहरुले बढाएको शुल्क खारेज, शैक्षिक क्यालेण्डर, समान शुल्क, छात्रवृद्धिलाई व्यवस्थित गर्नुपर्ने […]
२०७३ श्रावण १७ गते, सोमबार