शिक्षण अस्पतालको उपचार सेवा प्रभावित
काठमाडौ, ४ साउन । त्रिवि शिक्षण अस्पतालको उपचार सेवा आजदेखि प्रभावित हुने भएको छ । रेजिडेन्ट चिकित्सकहरूले प्रा.डा.गोविन्द केसीको आमरण अनशनमा समर्थन जनाउँदै बहिरंग विभागमा काम नगर्ने बताएपछि आजदेखि उपचार सेवा प्रभावित हुन लागेको हो । शिक्षण अस्पतालका करिब दुई सय ५० रेजिडेन्ट चिकित्सकहरूले काम गरिरहेका छन् । अन्तरंग विभाग, इमर्जेन्सी र शल्यक्रियामा भने काम […]
२०७३ श्रावण ४ गते, मंगलवार