डोल्पामा कम्प्युटर इन्जिनियरिङ पढाइने
काठमाडौ, १७ जेठ । डोल्पामा पहिलोपटक कम्प्युटर इन्जिनियरिङ पढाइ सञ्चालन हुने भएको छ । डोल्पाको जेठो माध्यमिक विद्यालयका रुपमा चिनिने त्रिपुरा उच्च माध्यमिक विद्यालय काईगाउँमा कक्षा ९ बाटै इन्जिनियरिङ विषयअन्तर्गत कम्प्युटर कक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ । शिक्षा विभागबाट व्यावसायिक तथा प्राविधिक विषय सञ्चालन गर्नका लागि अनुमति पाएकाले कक्षा ९ देखि १२ सम्मको चारवर्षे […]
२०७३ जेष्ठ १७ गते, सोमबार