एसएलसी नमुना परीक्षा सुरु
काठमाडौं, ३ माघ । आजदेखि भक्तपुरमा नमुना एसएलसी परीक्षा सुरु भएको छ । सरकारले एसएलसी (प्रवेशिका) परीक्षामा यसवर्षदेखि लागु गरेको लेटर ग्रेडिङ्ग सिस्टमका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उदेश्यले सो नमुना परीक्षा सुरु गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुर अन्तर्गत रहेका विद्यालयबाट आउँदो चैत्त १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा […]
२०७२ माघ ३ गते, आईतवार