पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप दिइदै
काठमाडौं, १६ फागुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । केही वर्षयता पाठेघरको मुखमा क्यान्सर हुने महिलाको संख्या बढेकाले रोकथामका लागि ९ देखि १३ वर्षसम्मका १५ हजार बालिकालाई एचपिभी नामक खोप दिन लागिएको महाशाखाले जनाएको छ । यौन सम्पर्कका बेला पुरुषबाट सर्ने भाइरसका कारण पाठेघरमा […]
२०७२ फाल्गुन १६ गते, आईतवार